Tuesday, 24 January 2017

news 24 बाट पर्चारण भएको दैलेख को बेकार गएको ग्यास पेट्रोलियम प्रयोग हुन सक्छ पुरै भिडियो हेर्नुहोस्

दैलेख श्रीस्थान नाविस्थान मा बलेको ज्वाला ग्यास अब नेपाली को घर घरमा आउन सक्छ (news) हेरि था पाउनु हुनेछ share गर्न नभुल्नु होला के तपाई चाहनुहुन्छ नेपाल देश लाई अगाडी बढाउन 2-4 जनालाई share गर्दैमा के जान्छ बेकार गएको ग्यास पेट्रोलियम प्रयोग हुनसक्छ सबै नेपालीलाई था हुनुपर्छ यो ग्यास पेट्रोलियम पदार्थ बेकार जान दिनु हुँदैन तेसैले आफ्नो साथीहरुलाई share गरिदिनुहोस धन्यवाद